बोलपत्र छनौटको आशयको सूचना (PoAHS/G/NCB/-08/2082-83 Procurement of Plastic and Cleaning Items)
८ पुष, २०८२
यस पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मिति २०८२/०६/१२गतेको शौर्य दैनिकमाप्रकाशित निम्नानुसारको बोलपत्रआव्हान सम्बन्धी सूचना बमोजिम म्याद भित्र पर्न आएका बोलपत्रहरु मध्ये यस प्रतिष्ठानबाट गठीत मूल्यांकन समितिबाट मूल्यांकन हुदाँ देहाय बमोजिमका बोलपत्रसारभूतरुपमाप्रभावग्राही भई स्वीकृतिको लागी छनौट गर्ने निर्णय भई आएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ र ३ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सि.न
ठेक्का नंवर / खरिदको विवरण
बोलपत्रदाताको नाम ठेगना
कबोल अंक (भ्याटबाहेक)
कैफियत
१
PoAHS/G/NCB/-08/2082-83 Procurement of Plastic and Cleaning Items